टिफरको ठक्करबाट मृत्यू (तस्विरहरू सहित)

  • प्रकाशित मितिः मंसिर १२, २०७५
  • 1301 पटक पढिएको
  • समय अनलाइन

मोरङ / मोरङको अत्याधिक दुर्घटना हुने स्थान पथरीशनिश्चरे र कानेपोखरी बिचको सडकमा दुर्घटनामा परि मंगलबार साझ ५ः३० एक ब्याक्तीको मृत्यू भएको छ । बा ६४ प १९९१ नम्वरको मोटरसाईकलमा सवारको दुर्घटनामा परि मृत्यु भएको तर सनाखत हुन वाकी छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न १० अन्र्तगतको महेन्द्र राजमार्गमा भएको मोटरसाईकल र टिफर ठक्कर खादा घटना स्थलमै मृत्यु भएको हो । पश्चिम वाट पुर्व आईरहेको मोटरसाईकलले को १ ख ५७५२ नम्वरको टिफरलाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुने चालकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले वताए भने दुर्घटना ग्रस्त मोटरसाईकल र टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिफरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved