यलम्बर बचतद्वारा आठजना सम्मानित, दुईजनालाई राहत

  • प्रकाशित मितिः मंसिर १६, २०७५
  • 1367 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल

        DSC02349

सुनसरीको इटहरी ६ स्थित यलम्बर बचत तथा ऋण सहकारी सँस्थाको आठौँ साधारण सभामा आठजना सम्मानित भएका छन्। इटहरी ६स्थित किराँत राई यायोक्खाको सभाहलमा भएको कार्यक्रममा उनिहरु सम्मानित भएका हुन्।

तेजनी चौधरी र तुलसीराम निरौला जेष्ठ नागरीक सम्मानबाट सम्मानित भएका छन भने असल बचतकर्ताको रुपमा तारा श्रेष्ठ र बालजित राई सम्मानित भएका छन् यसैगरी असल ऋणीको रुपमा लक्ष्मि कार्की र अजुर्न पौडेल सम्मानित भएका हुन भने गतबर्षको एसइइ परिक्षा उत्कृष्ट नम्बर ल्याएर उत्तिर्ण गर्ने सवी बस्नेत र सनम कुमारी राई सम्मानित भएका हुन्।

DSC02345

यसैगरी साधारण सभामा मन्दिरा कोईराला(निरौला)लाई दुर्घटना राहत बापत १०हजार नगद र लक्ष्मि राईलाई डायलासिस गराउन १०हजार नगद प्रदान गरिएको छ।

सँस्थाका अध्यक्ष माधवराज राईको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा फाईनान्स लि. इटहरीका शाखा प्रवन्धक प्रमुख अतिथी दिनेश तामाङ हुनुहुन्थ्यो। कार्यक्रम

सँस्थाका लेखा समिति संयोजम राजकुमार राईले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved