लागुऔषध नियन्त्रण ब्यूरोको ‘बिशेष अप्रेसन’ इटहरी र काठमाडौबाट ५ जना पक्राउ

  • प्रकाशित मितिः मंसिर २७, २०७५
  • 1004 पटक पढिएको
  • समय अनलाइन

alt

 

इटहरी । लागुऔषध नियन्त्रण ब्यूरोले इटहरी र काठमाडौबाट लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । ब्यूरो टोलीले ठुलो परिमाणमा खैरो हेरोइन र चरेस सहित उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले कैलालीको लम्की चुहा नगरपालिका– ११ घर भएका २४ वर्षीय सुरेन्द्र शाहलाई खैरो हेरोइन ९ ग्रामसहित काठमाडौं बानेश्वरबाट पक्राउ गरेको थियो । त्यसैगरी आरए २३९ को उडानमार्फत कतारको राजधानी दोहा जान लागेका मोरङ ग्रामथान गाउँपालिका–७ बनिगाउँ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारुको सुटकेसबाट एक किलो गाँजा प्रहरीले बरामद गरेको थियो।

उक्त गाँजा कतार पठाउने कार्यमा संलग्न सुनसरी इटहरी नगरपालिका–४ मनकामना टोल बस्ने ३३ वर्षीय विजय भन्ने हेम नारायण यादव, सोही ठाउँका ४२ वर्षीय प्रेम निरौला र सोही नगरपालिका–३ देवस्थान बस्ने ३१ वर्षीय सविन खनाललाई पनि पक्राउ गरिएको बताइएको छ ।

काठमाडौबाट शाह र थारुलाई पक्राउ गरेपछि अन्यलाई प्रक्राउ गर्न ब्युरो टोली इटहरी आएको थियो । इटहरी र मोरङबाट पक्राउ परेकाहरुलाई प्रहरीले काठमाडौ लगेको छ ।

पक्राउ परेका सबैजना लागुऔषधको लामो समयदेखि कारोबारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved