मोरङ्गको केराबारीमा मच्छिन्द्रनाथ मेला लाग्ने

  • प्रकाशित मितिः पुष २२, २०७५
  • 1300 पटक पढिएको
  • समय अनलाइन

जिवन फुयाल, मोरङ्गको केराबारीमा लाग्दै आएको मच्छिन्द्रनाथ मेला यहि पौष २७ गते देखि लाग्ने भएको छ। मेला केराबारी ८ स्थित मच्छिन्द्र माध्यामिक बिद्यालयको खेल मैदानमा माघ ३ गते सम्म लाग्ने भएको हो।

मेलामा स्थानीय कृषि उत्पादनको बिक्री एवं प्रदर्शनी देखि लिएर बिविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने मच्छिन्द्रनाथ मेला आयोजक समितिले इटहरीस्थित अल्फाबिटामा पत्रकार सम्मेलन गरेर जनाएको छ। ऐतिहाँसिक रुपमा सञ्चालन हुँदै आएको मेला माओवादी द्वन्दको समयमा स्थगित भएको थियो। द्वन्दको समयमा लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथ मेला तीनबर्षदेखि सुचारु भएको छ।

द्वन्द पछाडीको पहिलो मेला यसबर्ष लाग्न लागेको ठाउँमा लागेको थियो भने दोश्रो बर्षको मेला बहुचर्चित खदम खोलामा लागेको थियो। यो बर्षको मच्छिन्द्रनाथ मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ। करिव ८लाखरुपैँया खर्च हुने मेलामा जनाईएको कलाकारहरु दिप लिम्बु, तारा प्रकाश लिम्बु, ज्योति मगर, निशान भट्टराई, कमल खत्री, कृष्ण गुरुङ्ग, मनिष लिम्बुलगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। मेला अवधीभर बिभिन्न जनजातीहरुको झाँकी प्रदर्श हुने छ।

मच्छिन्द्रनाथ मेलाका आयोजक व्यवस्थापन समिति केराबारी मोरङ्ग हो। यसका सहआयोजक खदम हिल युवा क्लव केराबारी १०, साथै यसका सहयोगी संस्थामा केराबारी गाउँपालिका पनि पर्दछ। यस मच्छिन्द्रनाथ मेलामा हामीलाई उद्घोषक दैनिक पूर्वी खबर डटकम, उज्यालो प्रदेश अफिसियल मिडिया मार्फत सहयोग मिल्ने छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved