इटहरीमा इडेनको सेमिनार

  • प्रकाशित मितिः पुस २२, २०७५
  • 1414 पटक पढिएको
  • समय अनलाइन

बैदेशिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको ईन्टरनेशनल इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले सुनसरीको इटहरीमा सेमिनार गरेको छ। अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, जापान, अमेरिका फिनल्याण्डलगायतका देशहरुमा अध्ययनका लागि बिद्यार्थी पठाउँदै आएको इडेनले आईतबार सेमिनार गरेको हो।

इडेनले पौष २१ गते सुनसरीको धरान पनि अष्ट्रेलिया पढ्न जान चाहने बिद्यार्थीका लागि फ्रि सेमिनार गरेको थियो। इटहरीस्थित ईन्टरनेशनल इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.को कार्यालय आईतबारे रोडमा बिहान १० देखि ४ बजेसम्म भएको सेमिनारमा बिद्यार्थीको उल्लेख्य उपस्थिती रहेको इडन इटहरीका कार्यकारी निर्देशक सुमन काफ्लेले बताउनुभयो। tttttt

इडन इटहरीले इटहरीमा गरेको फ्रि सेमिनारमा अष्ट्रेलियाका १२वटा कलेज तथा बिश्वबिद्यालयहरु ए.टि.एम.सि क्याम्पस, फेडरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सन साईन कोष्ट, होटल स्कुल सिड्नी, साउदन क्रस युनिभर्सिटी, हार्वर कलेज, ग्लोवल ईन्टीट्युट, ए.आई.बि.टि कलेज, ई.आई.टी, आई.एच.एम, क्यान्टरवरी टेक्निकल इन्सटिट्युट, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र आई.एच.एन.ए.कलेज सहभागी भएका थिए। सेमिनारमा बिद्यार्थीले ईच्छाएका कलेज र बिश्वबिद्यालयहरुका प्रतिनिधीहरुसँग सिधै प्रश्न गरेर आफ्नो जिज्ञासा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved