आगलागीबाट १७ लाख बराबरको क्षती

  • प्रकाशित मितिः पुस २३, २०७५
  • 1346 पटक पढिएको
  • समय अनलाइन

धनकुटामा कुखुरा फर्ममा आगलागी हुदा १७ लाख बराबरको क्षति भएको अनुमा गरिएको छ। धनकुटाको सागुरीगडी ३ स्थित पुर्ण बहादुर युवाङ लिम्बुले पालेको बोइलर कुखुराको फर्ममा आइतबार दिउँसो साढे १२ बजे चिसोका कारण चल्लालाई तातो बनाउनलाई बालेको आगो टाटीमा सल्कीएर आगलागी भएको बताईएको छ।

खोरमा आगलागीहुदा कुखुराको चल्ला ८ सय १६ थान, कुखुराको फर्म , ढुंङ्गा माटो र काठले बनेको टिनको छानो भएको १ तल्ले घर तथा घर भित्र रहेको जिन्सी सामान समेत जलेर नष्ट हुँदा अंदाजी १७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो एक घण्टा पछि प्रहरी चौकी मुलघाट बाट खटिएको नेपाल प्रहरीको टोलि, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved