नेपाल रेड्क्रस सोसाइटी उपशाखा इटहरीले स्वीटर वितरण

  • प्रकाशित मितिः पुष ३०, २०७५
  • 1288 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल

इटहरी । जाडोको समयलाई लक्षित गरी नेपाल रेड्क्रस सोसाइटी उपशाखा इटहरीले इटहरी क्षेत्रमा रहेका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।

जाडोको कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले पाँच सय पचास जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । जाडोको समयमा ससाना वालवालिकाहरु प्रभावित हुने गरेको तर्फ मध्यनजर गर्दै विद्यालयमा स्वीटर वितरण गर्दै आएको रेड्क्रड सोसाइटी इटहरीका सभापति विमल पौडेलले वताए । आवश्यकताका आधारमा विद्यार्थीहरु छनौट गरी रेड्क्रसले पाँच सय पचास जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । विपन्न वर्गका वहुसंख्यक विद्यार्थीहरु अध्ययन गर्ने प्रगती टोल बाल बिकास केन्द्र , शान्ती आधारभुत विद्यालय, कबिर माध्यमिक विद्यालयमा स्वीटर वितरण गरीयो । जाडो मौषममा लगाउन न्याना कपडा पाएपछि विद्यार्थीहरु पनि उत्साहीत बनेका छन । विभिन्न व्यक्ती र दातृ संस्थाहरुको सहयोग जुटाएर स्वीटर वितरण गरीएको पौडेलले बताए । नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले विद्यार्थीहरुको निशुल्क आखा जाच गर्ने व्यवस्था समेत मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved