इटहरीमा मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

  • प्रकाशित मितिः पुष ३०, २०७५
  • 1357 पटक पढिएको
  • समय अनलाइन


इटहरीः राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

माघ १२ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार क्यामरुनको एउटा र भारतको एउटा तथा नेपालका ६ वटा टिम सहभागी हुनेछन् । काठमाडौंका थ्री स्टार क्लब, मनाङमस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।

त्यस्तै, आयोजक र झापा ११ का साथै कलकत्ताको जर्ज टेलिग्राफ र क्यामरुनको डिफेन्स टिम फेमिलीले प्रतियोगितामा सहभागिता जनाउने भएका http://www.arthasarokar.com/छन् ।

६५ लाख रुपैयाँको लागतमा प्रतियोगिता हुन लागेको बताइएको छ । प्रतियोगिताको विजेता टिमले १६ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । आज पत्रकार सम्मेलन गरी आयोजकले जनाएअनुसार प्रत्येक खेलकाम्यान अफ द म्याच खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

सर्वाेत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई जनही ३० रुपैयाँ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved