मोरङ्गको लेटाङ्गमा आगलागी, नेपाली सेनाको सहयोगमा नियन्त्रण

  • प्रकाशित मितिः माघ ४, २०७५
  • 1377 पटक पढिएको
  • समय अनलाइन

मोरङ्गको लेटाङ्ग नगरपालिका वडा नम्बर ९ मदनपुरमा भएको आगलागी नेपाली सेनाले नियन्त्रणमा लिएको छ। बिहिबार सवा चारबजेतिर भएको आगलागी सेनाको सहयोगमा नियन्त्रणमा आएको हो।

लेटाङ्ग नगरपालिका ९ मदनपुरका बंशराज दाहालको घरमा बिद्युत सर्ट भएर आगलागी भएको पूर्वी पृतना मुख्यालय इटहरीले जनाएको छ। आगलागीबाट दाहालको काठको दुईतले घर र एउटा ग्वाली जलेको छ।

आगलागीबाट दाहालको घर पूर्ण रुपमा क्षती भएको भएको छ। आगलागीबाट गरगहना, अन्नपात, फर्निचर, नगद एक लाख तीस हजारसहित करिव छत्तिस लाख रुपैया बरावरको क्षती भएको छ।

आगलागी नियन्त्रणका लागी सह सेनानी पवन कटवालको कमाण्डमा ३३ जनाको फायर फाईटिङ्ग टोली खटिएको नेपाली सेनाले जनाएको छ। आगलागी नियन्त्रणको लागि स्थानीयबासी ईटहरी उपमहानगरपालिकाको बारुण यन्त्रका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved