बालिका बलात्कारमा संलग्न चारजना पक्राउ

  • प्रकाशित मितिः माघ ४, २०७५
  • 873 पटक पढिएको
  • समय अनलाइन

१६बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने चारजनालाई जिल्ला प्रहरी स्याङ्जाले नियन्त्रणमा लिएको छ। स्याङ्जाका बिभिन्न ठाउँबाट ति ब्यक्ति पक्राउ परेका हुन्।

प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका ४ का प्रशान्त श्रेष्ठ, सोहि ठाउँका बिजय श्रेष्ठ र अञ्जन श्रेष्ठ यस्तै सिन्धुलीको पिपलमाडी गाउँपालिका ३ घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका ४ बस्ने बिक्रम राईलाई पक्राउ गरेको हो।

पक्राउ परेका मध्य प्रशान्त श्रेष्ठले माघ १ गते राति १६बर्षीया बालिकालाई फोन गरेर स्याङ्जाको बिरुवा गाउँपालिका ५स्थित छेउडाँडा भन्ने ठाउँमा बोलाएर बिजय, अञ्जन र राई समेत मिलेर सामूहिक बलात्कार गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीले पिडित बालिकाको उद्दार गरी घटनामा संलग्न चारैजनालाई ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्वरको मोटरसाईकलसहित पक्राउ गरेर आवश्यक कानूनी प्रकृया शुरु गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरिक्षक बिजयकुमार सिंहले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved