मकालु क्लवले वुढी गंगाजमुना मुक्ती घाटलाई चार थान डस्टविन उपलव्ध

  • प्रकाशित मितिः चैत्र १७, २०७५
  • 1416 पटक पढिएको
  • समय अनलाइन

इटहरी - सुनसरीको इटहरी ४ मा रहेर सामाजिक गतिविधिमा सक्रिय रहदै आएको मकालु क्लवले वुढी गंगाजमुना मुक्ती घाटलाई चार थान डस्टविन उपलव्ध गराएको छ ।

मुक्ती घाट क्षेत्रमा पानीका बोतल, जुसकापाकेट , फलफुलका काटुन लगायतका फोहोरजन्य वस्तुहरु यत्रतत्र देखिएपछि घाटलाई फोहोर व्यवस्थापनमा सहयोग पुगोस भनेर डस्टविन उपलब्ध गराइएको हो ।

विभिन्न दाताहरुको सहयोगमा मकालु क्लवले मुक्ती घाटलाई ३२हजार मुल्य बराबरको चार वटा डस्टविन क्लवका अध्यक्ष देउराज राई,कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वडा नम्वर ४का अध्यक्ष चन्द्र भट्टराईले वृहत मुक्ती घाटका अध्यक्ष हेम घिमीरेलाई हस्तान्तरण गरे ।

कार्यक्रममा क्लवका उपाध्यक्ष रमेश पाख्रीन , उद्योग वाणिज्य संघ इटहरी कार्यवाहक अध्यक्ष शैलेश विष्ट लगायतको उपस्थिती रहेको थियो । त्यसै गरी क्लवले कचना महादेव मन्दिरलाई समेत एक थान डस्टविन समेत हस्तान्तरण गर्ने जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved