एमाले नेताले यसकारण गरे रमिलाको हत्या

  • प्रकाशित मितिः चैत्र २१, २०७५
  • 897 पटक पढिएको
  • समय अनलाइन

बेलबारी - परिवारले विवाह गर्न दबाब दिएपछि नेकपाका नेता योगेन्द्र गुरुङले बेलबारी रमिला राईको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

रमिलाको परिवारले विवाह गर्नुपर्ने भन्दै दबाब दिएपछि आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन बेलबारी ४ का गुरुङले हत्या गरेको अनुसन्धानमा खुलेको हो । गुरुङका श्रीमती र २ छोरा समेत थिए । त्यसैले रमिलासँग प्रेम सम्बन्ध राखेपनि बिवाह गर्न नसकेको तर, रमिलाले विवाह गर्न दबाब दिएपछि उनको हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार योगेन्द्रले गत फागुन १७ गते राती आफनै घरमा रमिलाको हत्या गरेका थिए । रमिलाको शवलाई उनले बोरामा हालेर कोशी ब्यारेजमा फालेका थिए । प्रहरी अनुसन्धानबाट योगेन्द्रले रमिलाको हत्या गरेको हुनसक्ने प्रमाण भेटिए पछि उनलाई पक्राउ गरेको थियो ।

उनले कोशीमा शव फालेको वयान दिएपनि रमिलाको शव हत्या भएको २६ दिनपछि गत बुधबार भेटिएको थियो । प्रहरीले उनलाई कर्तव्य ज्यानमा अनुसन्धान समेत पुरा गरेर मिसिल सरकारी वकिलको कार्यालयमा मंगलबार बझाएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved