मृत्युपूर्व आफ्नो सम्पत्तिलाई के गर्छन् बिल गेट्स ?

  • प्रकाशित मितिः जेठ १४, २०७५
  • 1104 पटक पढिएको
  • Prakash

आजकालको जमानामा पैसाको ताकत हरेक सम्बन्धभन्दा ठूलो छ । पैसाले सबै कुरा किन्न सकिन्नँ भन्ने उक्ति आजकाल भन्नका लागि मात्र भनिन्छ । तर वास्तविकता यहि छ कि जोसँग पैसा छ त्यसैको खुट्टामा संसार छ । हामीमध्ये धेरैले आफूसँग एउटा घर होस् र धेरै पैसा होस् भन्ने सोच्छौं जसबाट हामीले आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित राख्न सकून् भन्ने साचेको हुन्छौं । यो संसारमा केहि यस्ता मानिसहरु पनि छ जसको पैसाले उनका थुप्रै पुस्ताले आरामसँग आफ्नो जिन्दगी गुजार्न सक्छन् ।

। सन् २०१६ अक्टोबरमा बिल गेट्ससँग करिब ८१.७ बिलियन अमेरिकी डलर थियो । यससँगै उनी संसारका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बिल गेट्सले मर्नुपूर्व आफ्ना सम्पूर्ण पैसा आफ्नो सन्तानलाई दिनुको साटो दान दिन चाहेको बताए ।

आफ्नो बच्चाको बारेमा बिल गेट्स भन्छन्, ‘हामीले उनीहरुलाई राम्रो शिक्षा दिक्षा दिएका छौं र केही पैसाको बन्दोबस्त पनि गरिदिएका छौं । अब उनीहरुको अगाडि आफ्नै करियर छ ।’

, सन् २००० मा बिल गेट्सले ‘बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसन’ को सुरुवात गरेका थिए जसले संसारभरी आफ्नो समाजसेवाको लागि पहिचान बनाएको छ । ६० वर्षका बिल गेट्सले आफ्नो सम्पत्तिको निकै ठूलो हिस्सा आफ्नो यो फाउन्डेसनलाई दान गरिसकेका छन् । सन् २०१३ मा बिल गेट्सले यो फाउन्डेसनमा २८ बिलियन अमेरिकी डलर दान गरेका थिए र धेरै मानिसहरुलाई समाजसेवा गर्नका लागि प्रेरित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved