अन्डर १६ मा बेलवारीका एउटै वडाबाट ६ जना खेलाडी छनौट

  • प्रकाशित मितिः बैशाख ७, २०७६
  • 1215 पटक पढिएको
  • समय अनलाइन

बेलबारी: अखिल नेपाल फुटबल सङ्घ एन्फाले एउटै वडाबाट ६ जना खेलाडी छनोट गरेको छ । बेलवारी नगरपालिकाको १० नम्बर वडाका ६ जना छानिएका छन् ।

प्रदेश नम्बर १ बाट १८ जना खेलाडी छनोट भएकोमा मोरङबाट मात्रै १० जना खेलाडी छनोट भएका छन् । बेलवारीको वडा नम्बर १० राधानगरमा रहेको एम्ब्रियो फुटबल एकेडेमीमा आबद्ध खेलाडीहरू छनोट भएका हुन् । छनोट भएका खेलाडीहरू सन याख्खा, रंजित परियार, राहुल राई, सुमित धिमाल, मनोज खुलाल र सजीव मगर छनौटमा परेका हुन् ।

उनीहरूलाई एम्व्रियो क्लबले सम्मान समेत गरेको छ । उक्त एकेडेमीलाई हाल सम्म सिंहदेवी एकेडेमी इंलिस स्कुलले सम्पूर्ण खर्च ब्यहोरा रहेको स्कुलका सञ्चालक रविन थापाले बताए ।

छनौटमा परेका मध्ये रंजीत परियार अन्डर १५ को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलहरु समेत खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved