गोरखाको स्कुटी धरानकी

  • प्रकाशित मितिः बैशाख ८, २०७६
  • 1388 पटक पढिएको
  • समय अनलाइन

गोरखा डिपार्टमेन्ट स्टोर प्रालि धरानले ग्राहक बम्पर योजना सार्वजनिक गरेको छ । उपहार योजना अन्र्तगत धरान–१५ की नितु राईले यामाहा कम्पनीको स्कुटी हात पारेकी छन् ।एक कार्यक्रमको आयोजना गरी राईलाई गोरखा डिपाटमेन्ट स्टो्का प्रबन्धक बलराम आचार्यले प्रदान गरेका थिए । गोरखाले इटहरीलगायत ५ वटै शाखामा बम्पर उपहार योजना लागू गरेको थियो । २०७५ बैशाख १ देखि चैत्र ३० गतेसम्म २ हजार भन्दा माथीको सामान खरिद गर्ने ग्राहकको लागि लक्की ड्रमार्फत बम्पर उपहार योजनामा सहभागी गराएको थियो । जस अन्तर्गत गोरखाको धरान शाखामा खरिद गर्ने राईलाई परेको हो । गोरखाको इटहरीसहित धरान, पथरी, दमकलगायतमा शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved