नेपाल आयुर्वेद व्यवसायी संघको नयाँ कार्यसमितिलाई बधाई त

  • प्रकाशित मितिः बैशाख ८, २०७६
  • 1408 पटक पढिएको
  • समय अनलाइन

नेपाल आयुर्वेद व्यवसायी संघको नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरिएको छ । इटहरीमा आयुर्वेद औषधि व्यवसायी संघ झापा, मोरङ र सुनसरीको आयोजनामा बधाई कार्यक्रमको आयोजना गरिएको हो । संघको केन्द्रीय कार्यसमितिको अध्यक्ष जंगराज गिरी, सचिव छविरमण अधिकारी र सदस्य गंगाप्रसाद ढकाललाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान पत्रले कार्यक्रमकी प्रमुख अतिथि औषधि व्यवस्था विभाग प्रदेश १ की प्रमुख आशा थापाले सम्मान गरिन् । कार्यक्रममा आयुर्वेद व्यवसायी चुढाराज खनालले व्यवसायीको संगठन नहुँदा मारमा परिरहेको बेला यो संघ स्थापना हुनु गौरबको कुरा रहेको उल्लेख Submit
त्यस्तै, शुभकामना मंतब्य राख्दै नवीन गौतमले औषधि व्यवसायीको हितको लागि काम गर्नका लागि संघको आवश्यकता रहेको बताए । उनले अन्य व्यवसायीहरुले फाल्टा फाल्टै दाममा उपभोक्तालाई सामान बिक्री गर्ने भएपनि आयुर्वेद व्यवसायीहरुले बिक्री गर्ने मूल्य एउटै हुने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्टले इटहरी पछिल्लो समय व्यवसायिक हब बन्दै गएको तर्क गरे । उनले आगामी दिनहरुमा स्वास्थ्य क्षेत्रलाई पनि संघमा समेटेर लैजाने बताए । कार्यक्रमका सभाध्यक्ष आयुर्वेद व्यवसायी संघ सुनसरीका अध्यक्ष जगत भट्टराईले आयुर्वेदिक व्यवसायीको लागि मात्रै नभएर रोगी बिरामीहरुका लागि पनि काम गर्ने उदेश्यले संघको स्थापना गरिएको बताए । उनले आगामी दिनमा नयाँ कार्यक्रमको योजना ल्याउने र बिरामीहरुलाई सर्बसुलभ मूल्यमा औषधि बिक्री गर्ने बताए । जीपी तिवारीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको स्वागत मंतब्य मोरङ संयोजक बिष्णु कार्कीले राखेका

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved