ल हेर्नुहोस् ! भीआईपी सवार गाडी, शंका लागेर चेक गर्दा गाँजा तस्करी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • प्रकाशित मितिः बैशाख ९, २०७६
  • 945 पटक पढिएको
  • समय अनलाइन

उनले चलाएको बिआर ३१ एम ५०५१ नम्बरको कारलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा, तीनताप्केमा चेकजाँच गर्ने क्रममा ४८ किलो ८ सय ग्राम गाँजा भेटिएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार उनले कारको पछिल्लो भागमा सिटमुनि फल्स बटम बनाएर गाँजा लुकाएका थिए । गाँजासहित पक्राउ परेका सिंहलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना र कारसमेत जफत हुनसक्छ । पछिल्लो दुई महिनामा ३ वटा भारतीय सवारीबाट लागुऔषध गाँजा तस्करी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइसछ ।उनले चलाएको बिआर ३१ एम ५०५१ नम्बरको कारलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा, तीनताप्केमा चेकजाँच गर्ने क्रममा ४८ किलो ८ सय ग्राम गाँजा भेटिएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार उनले कारको पछिल्लो भागमा सिटमुनि फल्स बटम बनाएर गाँजा लुकाएका थिए । गाँजासहित पक्राउ परेका सिंहलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना र कारसमेत जफत हुनसक्छ । पछिल्लो दुई महिनामा ३ वटा भारतीय सवारीबाट लागुऔषध गाँजा तस्करी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।केको

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved