सँगसँगै काम गर्ने अवसर जुरेको छ । छोरी प्रकृति चौलागाई शाखा अधिकृतको रुपमा र आमा चन्द्रादेवी चौलागाई नायब सुब्बाको रुपमा काम गर्ने अवसर जुरेको हो । लोकसेवा पास गरेपछि छोरी प्रकृतिको पहिलो पोष्टिङ्ग घरपायक इटहरीमै पर्यो। उनी यहि चैत्र ३ गतेदेखि इटहरी उपमहानगरपालिकामा हाजिर भएकी हुन् । आमा चन्द्रा भने लामो समयदेखि यस कार्यालयमा कार्यरत छन् ।
छोरी उपभोक्ता हित संरक्षण शाखा अधिकृत हु्न् भने आमा वातावरण शाखामा कार्यरत छन् । आमा अहिले ५२ बर्ष लागिन् भने छोरी २३ बर्ष । आमा छोरी दुबैको शाखा एउटै प्लाटमा ओल्लो कोठो पल्लो कोठो उपमहानगरपालिकामा हाजिर भएकी हुन् । आमा चन्द्रा भने लामो समयदेखि यस कार्यालयमा कार्यरत छन् ।
छोरी उपभोक्ता हित संरक्षण शाखा अधिकृत हु्न् भने आमा वातावरण शाखामा कार्यरत छन् । आमा अहिले ५२ बर्ष लागिन् भने छोरी २३ बर्ष । आमा छोरी दुबैको शाखा एउटै प्लाटमा ओल्लो कोठो पल्लो कोठो छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved