दुर्गा मेडिकल ब्यूरोको ‘छापा’, ठुलो परिमाणमा लागुऔषध मेडिकल हलमा

  • प्रकाशित मितिः जेठ १५, २०७६
  • 1314 पटक पढिएको
  • समय अनलाइन

ब्यूरो स्रोतका अनुसार थान्दारले मेडिकल हलबाटै लागुऔषध बिक्री गदै आएको सुचनाको आधारमा छापा मारेको बताइएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरले इटहरीको एक मेडिकल हलबाट ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । इटहरी २ शान्तिनगरस्थित दुर्गा मेडिकल हलबाट लागुऔषध बरामद गरेको हो ।

सुनसरी देवानगञ्ज गाँउपालिका ७ बस्ने बिकास थान्दारले संञ्चालन गर्ने मेडिकल हलबाट ब्यूरोले नाईट्राभेट ३ हजार चक्की, लुपिजेसिक १ सय ९९ एम्पुल, फेरागन १९६ एम्पुल र डाईजेल्याव १९३ एम्पुल बरामद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved