लामिछानेको रँगशालाभत्काउँदा धुर्मुस रोएपछि

  • प्रकाशित मितिः जेठ १६, २०७६
  • 1089 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं- लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले सीताराम कट्टेल धुर्मुसको समर्थन गर्दै आफ्नो फेसबुकमा एक स्ट्यास लेखेका छन् । भर्खरै मात्र सिधाकुरा जनता सँग कार्यक्रम लिएर अष्ट्रेलिया पुगेका रवि लामिछानेले निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशालामा डोजर चलाउनेलाई कडा कारबाही गर्न स्टाटस मार्फत माग गर्दै धुर्मुसलाई अगाडि बढ्न हौसला दिएका छन् ।

 

धुर्मुस सुन्तलीको यो अभियानलाई सञ्चारकर्मी लामिछानेले सुरुवाती दिन देखिनै साथ दिँदै आएको छ । आजको घटनाले धुर्मुस सुन्तलीलाई झन धेरै साथ र समर्थन मिल्ने रवि लामिछाने लेख्छन् । राज्यले गर्नुपर्ने रंगशाला निर्माण एक कलाकार जोडिले गर्दा पनि नस हनेहरुले निर्माण स्थलमा डोजर चलाएछन। यस्ता गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाही होस्- यसरी रिसले चुर भए रबि लामिछाने- भिडियो हेर्नुस

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved