सम्बृद्धि सम्भव छ हाम्रै पालामा ।सामाजिक क्षेत्रमा समाजिक विकासमा पनि उत्तिकै सहयोग भिम पौडेलले

  • प्रकाशित मितिः जेठ २१, २०७६
  • 2120 पटक पढिएको
  • समय अनलाइन

जिवन फुयाल वाणिज्य संघ इटहरीको चुनाव आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु एकल प्रयासमा समाजमा ठुला योगदान दिन सकिन्छ भन्ने उदाहरण तपाई हामी माझ नै छन् । धुर्मुस सुन्तुलीले भुकम्प पछि घर निर्माण गरेर होस् या महावीर पुनले विकट गाउँ गाउँमा इन्टरनेट सञ्जाल जोडेर नै किन नहोस् योगदान दिएकै छन् । उनीहरुको योगदान अतुलनिय छ । आफु ओझेलमा बसेर समाजमा एकल प्रयासमा योगदान दिने यस्तै एक व्यवसायी हुन् सुनसरी इटहरीका भिम पौडेल । व्यवसायी भिम पौडेलले एकल लगानीमा मोरङको लेटाङमा सडक कालो पत्रे गरिदिएका छन् । कमलपुर र किर्तिमान गाउँमा करिव ७ किलोमिटर सडक एकल लगानीमा कालोपत्रे गरिदिएका हुन । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्न बाध्य यहाँका स्थानियहरु अहिले कालोपत्रे सडकमा सरर यात्रा गर्न पाएका छन् ।
सडक कालोपत्रे भएपछि यहाँका स्थानियहरु खुसी भएका छन् । बर्षौ देखीको कष्टपुर्ण बाटो कालोपत्रे बनाई दिएका भिम पौडेलको सम्मानमा उनीहरुले बाटोको नाम नै भिमपौडेल मार्ग राखिदिएका छन् । भौतिक विकास त्यसमा पनि सडक पुल निर्माणमा उनले व्यक्तिगत तथा साझेदारमा सहयोग पुर्याउँदै आएका छन् । आदि बनेर रोकिएका सडकहरु उनको सहयोगमा पुरा भएको छन् । नगर उन्मुख गाउँ लेटाङलाई शहर बनाउन पौडेलको सहयोग स्थानिय सरकारलाई दरिलो साथ बनेको छ । लेटाङ नगरपालिकाका जनप्रनिधि भिम पौडेलको सहयोगले भौतिक विकासका क्षेत्रमा काम गर्न निकै सहज भएको बताउँछन् ।
भौतिक विकास मात्रै नभएर भिम पौडेलले सामाजिक विकासमा पनि उत्तिकै सहयोग पुर्याउँदै आएका छन् । लेटाङकै शान्ती भगवती मा.विको चार कोठे भवन उनैले बनाईदिएका हुन । विद्यार्थीलाई पढ्न सहज होस भनेर भवन निर्माण गरिएको विद्यालयको भनाई छ । विगतमा पनि विद्यालयको सुधारका लागि उनले सहयोग गर्ने गरेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए । लेटाङमा समस्या बन्दै आएको खानेपानीका लागि ट्यांकी निर्माण, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाको भवन निर्माणमा पनि उनले प्रतक्ष्य सहयोग पुर्याउँदै आएका छन् । एक व्यक्तिको प्रयासले पनि एउटा गाउँ शहर बन्नका लागि सहयोगी बन्न सक्ने उदाहरण भिम पौडेलले प्रस्तुत गरेका छन् । व्यवसाय गर्ने सिलसिलामा सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने मान्यतामा आफुले केही काम गर्न खोजेको व्यवसायी भिम पौडेलले बताउछन् । इटहरीमा रहेर निर्माण व्यवसाय,अटो व्यवसाय गर्दै आएका भीम पौडेलले एक सफल उद्यमी तथा व्यवसायीको छवि बनाएका छन् । एक व्यक्ति पनि समाजको रुपान्तरणको हिस्सा बन्न सक्ने उदाहरण प्रस्तुत गरेका छन् । उनी जस्तै सबैले आफ्नो आफ्नो क्षेत्रमा काम गर्ने हो भने देशको सम्बृद्धि सम्भव छ हाम्रै पालामा ।अवस्था लाग्नेवितिक्कै ट्रकको सहचालकको काम गर्थ्यो। त्यो बेलाको काम गर्दा उनका धेरै साथीहरू त्यो काम गर्न लजाउँथे तर उनले कसले के भन्छन्, त्यो वास्ता गरेनन्। युवा हुँदा त्यही काम नै उनलाई अहिलेको सफल अवस्थासम्म आउने 'टर्निङ प्वाइन्ट' हुन धरान-धनकुटा सडकका विभिन्न ठाउँमा ट्रकबाट सामान लोड अनलोड गर्दै उनी त्यही ट्रकमा बसेर ठाउँ ठाउँमा सामान खसाउँदै तराईका समथर ठाउँदेखि पहाडका डाँडाकाँडा पुग्थे। ट्रकमा धरान-इटहरी-धनकुटा ओहोरदोहोर गरिरहन्थे। उनको दिनचर्या यस्तै गरेर बित्थ्यो। उनको यो कामलाई त्यतिबेला थुप्रैले होच्याए। गाली गरे। कतिले त थुके पनि तर 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भनेजस्तै उनले कुनै वास्ता गरेनन्। आलोचना गर्दै हिँड्ने सबैको कुरा सहे। कहिल्यै रिसाएनन्। न त लजाए, न पौडेलको धनकुटाको मारेकटहरे- २ मा जन्मेका पौडेलको गाउँमा सुनसरी : सानो कद भएको एउटा ख्याउटे केटो, जो धनकुटा जिल्लाको साविक मारेकटहरेमा आजभन्दा ५० वर्षअघि जन्मेको थियो। जसले युवा अवस्था लाग्नेवितिक्कै ट्रकको सहचालकको काम गर्थ्यो। त्यो बेलाको काम गर्दा उनका धेरै साथीहरू व्यक्ति आज हजार बढीलाई रोजगारी दिने रोजगारदाता भएका छन्। ती सफल व्यक्ति हुन्- सुनसरीको इटहरी निवासी व्यवसायी भीम पौडेल।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved