राष्ट्रिय स्तरका उपस्थितमा ‘बेलबारी गजल

  • प्रकाशित मितिः असार २, २०७६
  • 1449 पटक पढिएको
  • समय अनलाइन

 

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा ‘बेलबारी गजल महफिल–२०७६’ हुने भएको छ ।

कोशी नेपाल मिडियाले राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थितिमा गजल महफिल–२०७६ आयोजना गर्ने भएको छ ।

कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले जानकारी दिए ।

आगामी असार ७ गते शनिबार स्थानीय आदिवासी जनजातिको सभाहलमा हुने प्रतियोगितामा रावत, किसान प्रेमी, विराट अनुपम, सुनिता तामाङ, पुरु लम्साल, पुष्प अधिकारी ‘अञ्जली’, वसन्त ओली ‘वसन्ती’, मधु पोख्रेल, विवश वलभद्र कोइराला, अञ्जु स्मारिका, प्रमोद स्नेह, कविता राई, युवराज ठकुरी ‘अज्ञानी’ लगायतका गजलकार सहभागी हुनेछन् ।

यस्तै रिचा लुइटेल, टीका आत्रेय, जि.बि. गजल, तिला लेकाली, प्रकट पंगेनी ‘शिव’, सुन्दर कुरुप लगायतका चर्चित गजलकारहरु कार्यक्रममा सहभागी हुने सञ्चालक राईले जानकारी दिए ।

बेलबारी नगरपालिकाको सहयोग र जेवि थुलुङको सहजीकरण रहने गजल महाफिलले नेपालका राष्ट्रिय स्तरका श्रष्टाहरुलाई एउटै मञ्चमा उभ्याउँदै नेपाली साहित्यलाई संरक्षण गर्ने काममा सहयोग पुग्ने अपेक्षा लिइएको सञ्चालक राईले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved