युवाहरु परिचालन गर्न सक्ने पिताम्बर पोखरेल

  • प्रकाशित मितिः असार १२, २०७६
  • 1757 पटक पढिएको
  • समय अनलाइन

आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
इटहरी उद्योग बाणिज्य संघमा भिम पौडेलको प्यानलबाट उद्योग तर्फको सदस्य पदमा उमेद्वकृष ट्रेड एण्ड सप्लायर्स र न्यू त्रिमूर्ति हार्डवेयरका सञ्चालक पिताम्बर पोखरेल व्यवसायी मात्र होइनन् विभिन्न सामाजिक संघ संस्थाका प्रमुख जिम्मेवारी सम्हाल्दै समाजसेवा गर्दै आएका व्यक्तित्व हुन् । युवाहरुलाई परिचालन गर्न सक्ने व्यक्ति उनी पचरुखी युवा क्लब इटहरी ५ को अध्यक्ष हुन् । उनकै कार्यकालमा क्लबमा विभिन्न रचनात्मक काम समेत भएका छन् । त्यति मात्र होइन हिमाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, लायन्स क्लब अफ इटहरीका सचिव, लक्ष्मी नारायण मन्दिर पचरुखीको आजीवन सदस्य, रेडक्रस सोसाइटी इटहरीको आजीवन सदस्य र डिलर एसोशिएसन इटहरीका सदस्य समेत हुन् । यस्ता विभिन्न संघसंस्थामा रहेर विभिन्न सिर्जनात्मक र रचनात्मक काम गर्दै आएका उनी यसपटक भने उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व तहमा आउनका लागि भीम पौडेल समूहबाट सदस्य पदमा उमेद्वारी दिएका छन् । आफू यस कार्यकालका लागि छनौट हुने कुरामा उनी आशावादी छन् । भन्छन्, ‘मैले इटहरीमा रहेर विभिन्न कामहरु गर्दै आइरहेको छु, आशा छ मलाई व्यवसायी साथीहरुले पक्कै भोट दिनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved