व्यवसायीका माझ लोकप्रिय दिवस

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1325 पटक पढिएको
  • समय अनलाइन

इटहरी वडा नं. ६ स्थायी बसोबास भई इटहरीमा न्यू मोरङ छापाखना अफसेट प्रेस सञ्चालन गरिरहेका दिवस पोखरेल इटहरी उपमहानगरपालिकाभित्रका उद्योगी व्यवसायीहरु माझ लोकप्रिय नाम हो । उद्योग वाणिज्य संघ इटहरीमा तीन कार्यकाल बिताएर महासचिव जस्तो जिम्मेवार भूमिकामा समेत सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका उनी आसन्न निर्वाचनमा भीमबहादुर पौडेलको प्यानलबाट उद्योगतर्फबाट सदस्य पदको उम्मेद्वार बनेका छन् । उद्योग वाणिज्य संघ इटहरीमा पहिलो कार्यकालदेखि हालसम्म लोकप्रिय मतका साथ कार्यसमिति सदस्य निर्वाचित भइरहेका उनी उद्योगी व्यवसायीहरुका हकहितका पक्षमा क्रियाशील छन् । नागरिक समाज सुनसरीको उपाध्यक्ष, र सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीको अध्यक्ष पदमा समेत कार्यरत पोखरेलले लोकप्रिय छन् । आफ्नै पहल तथा क्रियाशीलतामा इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा सर्पले टोकेका बिरामीहरुको उपचारको लागि नेपाली सेनासँगको समन्वयमा अस्पताल निर्माण गरी १० हजारभन्दा बढीको ज्यान बचाउने कार्यमा सहकार्य गरेका दिवस पोखरेल आसन्न निर्वाचनमा पनि लोकप्रिय मतका साथ निर्वाचित हुने प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved