मेहेनत र लगनले उँचाईमा पुगेका विमली

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1365 पटक पढिएको
  • समय अनलाइन

व्यवसायिक कामसँगै सामाजिक क्षेत्रमा पनि सक्रियता बढाएका खगेन्द्र विमली धेरै संघर्ष र मेहनतका कारण सफल बनेका हुन् । हाल इटहरी वितरक संघका कोषाध्यक्ष छन् भने नेपाल कस्मेटिक तथा मनिहारी संघको सल्लाकार, लायन्स क्लब अफ ग्रिन सिटी इटहरी २०१८÷१९को क्लब डाईरेक्टर तथा २०१९।२०को पि आर ओ हुन् । उनी टोल विकास संस्थाको अध्यक्ष भएर सामाजिक क्षेत्रका काम गर्दै आएका छन् । उदाउँदो टूेडिङ बिजनेसबाट सफलताको शिखरमा पुगेका विमली भन्छन्, ‘व्यवसाय सफल हुनमा मार्केटिङको ठूलो भूमिका हुन्छ ।’ त्यसमा पनि इटहरी ट्रेडिङ बिजनेसको हव बन्दै छ । अस्वच्छ प्रतिष्पर्धा, एरिया नमान्ने होडबाजी, एकै प्रकृतिका सामान फरक(फरक डिलरबाट ल्याएर डिलरलाई धोका दिने प्रवृत्ति, यी त सामान्य समस्या हुन् । यो भन्दा अन्य धेरै जटिल समस्याहरु छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा भीम पौडेल समूहबाट उमेद्वारी दिएका उनी आफ्नो उमेद्वारी त्यस्तै समस्याहरुलाई टुङ्गोमा पु¥याउनका लागि भएको बताउँछन् । उनी भन्छन्, ‘आफूले जे जानेको हुन्छ त्यहि गर्नुपर्छ । सबैले आ(आफ्नो क्षेत्रको अवसर र चुनौति देख्छ । समस्या र समाधान पनि देखेको हुन्छ । त्यसैले म व्यवसायिक क्षेत्रमै केही गर्न चाहन्छु ।’ यसका लागि मलाई आम व्यवसायीको मत आवश्यक छ । र, विश्वास पनि छ व्यवसायीले यसपटक मलाई र हाम्रो टिमलाई जिताउनु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved