ज्ञानेन्द्रको तेस्रो बिहेले सुनसरीमा खुसीयाली !

  • प्रकाशित मितिः असार २७, २०७६
  • 2136 पटक पढिएको
  • समय अनलाइन

काग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की पुर्ब आउदा प्राय एअरपोर्टमै लिन पुग्ने डा: हाजी इश्राइल यस पटक बिगत भन्दा उत्साही थिए । बिहीबार बिहान झमझम पानी परेका बेला बिराटनगर एअरपोर्ट आइ पुगेका कार्कीलाइ भेट्नासाथ इश्राइलले मुस्कान सहीत बधाइ दिए । सेतै कपाल फुलेका सेनानी संघका सुनसरी अध्यक्ष नन्दसिग्देल र नेका सुनसरी क्षेत्र नं ४ का सभापति सदानन्द मण्डलले पनि एअरपोर्टनै पुगेर कार्कीलाइ बधाइ दिए। आफ्नो निर्बाचन क्षेत्र सुनसरी ४आएका कार्कीलाइ तेस्रो बिबाहको इन्गेजमेण्ट गरेबापत स्थानीय नेता कार्यकर्ताले बधाइ दिएका हुन । गत आइतबार तेस्रो बिबाहकालागि काठमाण्डौमा इन्गेजमेण्ट गरेर सुनसरी आएका ५७ बर्षीय कार्कीले पनि बधाइ स्वीकार गर्दै भने मैले तेस्रोबिबाहको निर्णय बाध्यताले र कार्यकर्ताको आग्रहकै कारण गरेकोहुँ ।

२ पटक मन्त्री भैसकेको, राजनीतीको केन्द्रमा जमेको नेताले ५७ बर्षको उमेरमा तेस्रो पटक बिबाह गर्दा सुनसरीका अगुवा नेताले एअरपोर्टमै पुगेर बधाइ दिनुको कारण प्रष्ट्याउदै क्षेत्रीय सभापति सदानन्द मण्डलले भने कार्कीको तेस्रो बिबाह कार्यकर्ताको आग्रह अनुसार भएको हो ।

कग्रेस नेता तथा पुर्ब मन्त्री कार्कीले यस अघि बिबाह गरेका दुबै श्रीमतीको निधन भैसकेको छ । जेठी श्रीमतीबाट एक जना छोरी भए पनि उनी हाल अमेरीका छन् । कार्कीको घरमा अहीले बृद्द आमा र उनी मात्रै छन् । केन्द्रिय राजनीतीमा सकृय ज्ञानेन्द्र कार्कीको घरमा कार्यकर्ता पुग्दा सामान्य रेस्पोन्स गर्ने मान्छे पनि नहुने र बृद्द आमाको रेखदेखमा कार्की आफै खटिनु पर्ने अबस्था छ ।

यही कुरालाइ ध्यानमा राखेर कार्यकर्ताले कार्कीलाइ बिबाहका लागि आग्रह गर्दे आएका थिए । २ जना श्रीमतीको निधनले दुःखी बनेका कार्कीले तेस्रो बिबाहको कुरालाइ सुरुमा इन्कार गरे तर घरायसी जीबनर राजनीतीक जीबनमानै असर पर्ने देखेपछि बिबाहका लागि तयार भएका हुन् । नेता कार्कीले तेस्रो बिबाह बाध्यताले गर्नु भएको हो, सबै नेता कार्यकर्ताले यस्लाइ राम्रररी बुझेका छन् । कोशी गाउपालीकाका प्रमुख अयुब अन्सारीले भने अब कार्कीको राजनीतिक जीवन अझ सहज हुनेछ भन्ने हाम्रो बुझाइ छ ।

सुनसरी क्षेत्र नं ४ का माहासमिति सदस्य बाबुराम बिष्टले पनि कार्कीको तेस्रो बिबाहलाइ अपब्यख्या गर्न नहुने बताए । कार्कीले अरु श्रीमति हुदा हुदै असामाजीक ढंगले बिबाह गरेका होइनन् । यस्तो बाध्यात्मक अबस्था जो कोही लाइ पनि आउन सक्छ । यस्लाइ सकारात्मक लिनु पर्छ । हरिनगर गाउपालीकाका अध्यक्ष गप्फार अन्सारीले कार्कीको तेस्रोबिबाहलाइ बिपक्षीले अतिरन्जीत गर्न खोजे पनि सम्भब नरहेको बताए । उनले भने कार्कीको राजनीतीक र सामाजीक भुमिका बुझेरनै यहाका जनताले जिताएका हुन् ।

कार्कीले जनभावनाको कदर गरि रहेका छन् रउनको बिबाहको खबरले सुनसरीकै कार्यकर्ता खुसी छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved