सर्पको टोकाईबाट एकै परिवारमा दुईको मृत्यु

  • प्रकाशित मितिः जेठ २०, २०७५
  • 1099 पटक पढिएको
  • Prakash

 उदयपुरमा विषालु सर्पको टोकाईबाट एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । कटारी नगरपालिका– ४ सिम्लेमा बिषालु सर्पको टोकाईबाट हजुर आमा र नातिको मृत्यु भएको छ ।

सर्पको टोकाईबाट ५० वर्षिय हजुरआमा टिकामाया बस्नेत र ११ वर्षिय नााति सगुन बस्नेतको ज्यान गएको छ । राति सुति रहेको अवस्थामा हजुरआमा र नातिलाई विषालु सर्पले टोकेको थियो ।

टीकामायाको आइतबार बिहान घरमै मृत्यु भएको हो । सगुनको सैनिक क्याम्प कटारी, ताराघारीमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको क्याम्पका मेजर साकार सिंह बस्नेतले जनाकारी दिए । कटारी क्षेत्रमा सर्प, बिच्छीको टोकाईबाट पीडित बन्नेको संख्या बढ्दै गएको छ । यस वर्ष मात्रै १९ जना सर्प र बिच्छीको टोकाईबाट पीडित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved