६ जना जुवाडे पक्राउ ( इटहरीबाट

  • प्रकाशित मितिः श्रावण ८, २०७६
  • 1376 पटक पढिएको
  • समय अनलाइन

इटहरी, तास खेल्दै गरेको अवस्थामा इटहरी प्रहरीले ०६ जनालाई इटहरी उपमहानगरपालिका–२, हलगडा बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रु ३५ ह्जार ०८ सय ८० रुपैया पनि बरामद गरेको

इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार इटहरी वडा नं. २ मा रहेको सुर्योदय होटलबाट तास खेल्दै गरेको अवस्थामा मुकुन्द काफ्ले, डोमी चौधरी, विधुर मिश्र, झलक कार्की, गोपाल निरौला, अनिल तमाङ, पक्राउ परेका हुन । विशेष सुराकीका आधारमा प्रहरीको टोलीले तास खेल्ने समूहलाईं पक्राउ गरेको चौलागाईले बताए ।

त्यस्तै हिजो मात्र प्रहरीले तास खेल्दी गरेको अवस्थामा इटहरीबाट ०६ जना पक्राउ गरेको थियो ।

तास खेल्दै गरेको अवस्थामा इटहरी बाट ५ जुवाडे पक्राउ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved