कर्मचारीहरमन्त्रालयले खटिएकै

  • प्रकाशित मितिः श्रावण ८, २०७६
  • 1328 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनका विषयमा मातहतका कर्मचारीलाई जरुरी सूचना जारी गरेको छ।

मन्त्रालयले समायोजन प्रक्रिया अगाडि बढीरहेको जानकारी दिँदै कर्मचारीहरुलाई वर्षात र विपद्को अवस्थालाई ख्याल गर्दै सेवामा खटिन आग्रह गरेको छ।

मन्त्रालयले कर्मचारीलाई खटिएकै स्थानमा समायोजनको पत्र पुर्‍याउने जानकारी समेत दिएको छ।

मन्त्रालयले प्रदेश र स्थानीय तहमा समयोजन भएकाहरुलाई समायोजनपछिको पदस्थापनाको पत्र प्राप्त नहुँदासम्म समायोजन पत्र बुझेका कर्मचारी प्रदेश र स्थानीय तहमा खटेकाको हकमा सम्बन्धित प्रदेश र स्थनीय तहमा समायोजन ऐनको म्याद भित्र रमाना भई जान भनेको छ।

यस्तै संघ अन्तर्गत समायोजन भएका कर्मचारी र पुल दरबन्दीमा समायोजन भएकाले पदस्थापनाको पत्र प्राप्त नहुँदासम्म साकिको जिम्मेवारीमा नै कामकाज गर्न भनिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved