भाण्टावारी । सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न सहकार्य गरेर जाने नेपाल र भारतका सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान भाण्टावारी स्थित दशगजा क्षेत्रमा बिओपी हरिपुरको आयोजनामा गरिएको संयुक्त बैठक�
अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को दोस्रो गीत सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर...’ बोलको गीतमा आस्था राउतले स्वर भरेकी छन् । गीतको अडियो बलियो छ । भिडिय�
४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन
मानिसका रहर र शोख धेरै हुन्छन् । सामाजिक बन्धनमा बाँधिएर धेरैले आफ्ना रहरलाई कुल्चिन्छन भने केहीले सामाजिक बन्धनको पर्खाललाई नै भत्काएर आफ्ना सपना साकार पार्छन ।यसको एक ज्वलन्त उदाहरण हुन सेल्वरानी कनगारासू । भारतको तमिलना�
म्युनिक– जर्मनीकी एक महिलाले २ लाख पचास हजार युरो (तीन करोड १९ लाख २६ हजार आठ सय पच्चीस रुपैयाँ) मा आफ्नो कुमारित्व (भर्जिनिटी) लिलामी गरेकी छन्। एक विमान सेवामा एयर होस्टेजको रुपमा काम मन्डी नाम गरेकी ती महिलाले ३६ वर्षि�
इटहरीः स्थानीय सरकारले बढाएको करको विरोध धरानमा पनि शुरु भएको छ । अनावश्यक रुपमा करको दर बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन थालेको छ । त्यस्तै स्थानीय व्यापारीले पनि करको विरोध गरेका छन् । कर बढाएको
काठमाडौं– ठ्याक्कै २७ महिनाअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने योजना बताइरहँदा धेरैले पत्याएका थिएनन् । त्यस योजनामा सरकारी प्रयास सुस्त रहँदा निजी क्षेत्र जसरी पनि पानीजहाज सञ्चालन �
कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई अवरोध गर्ने र कोठाभित्र थुन्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान कालीमाटी तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेको वाणिज्य आपूर्ति तथा उपभोक�
मोरङ / भारतको आग्रामा आयोजना हुने ४६ औं एसियन स्कुल च्याम्पियनसिपको लागि नेपाली यू -१८ पुरुष फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ । च्याम्पियनसिपको लागि विराटनगरमा नेपाली टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । एन्फाले तयारीको �
एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीले यो सिजन क्रिस्टियानो रोनाल्डोको स्थान करीम बेन्जिमाले लिने बताएका छन् । स्पेनिस ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलअघि बोल्दै प्रशिक्षक लोपेटेगीले रोनाल्डोको स्थ
खोटाङको साप्सुखोलामा निर्मानाधीन पक्की पुलको म्याद नाघेको नौं महिनापछि ठड्याइएको एउटा पिलर । रु दुई करोड ३० लाख ३६ हजारको लागतमा निर्माण थालिएको पुल ठेकेदारको लापरवाहीका कारण सम्पन्न भएको छैन । तस्वीर ः केदार मगर, खोटाङ,
राजविराज, ३० साउन / सप्तरीको महदेवा गाउँपालिका–२ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीय कपलेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले आज जनाएको छ । आफ्नै धान पेल्ने मिल स
कपिलवस्तु, ३० साउन / कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् । आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौ�
गाईघाट, उदयपुर, ३१ साउन / जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जना
भद्रपुर, ३२ साउन/ स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना �
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४-७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएक�
मोरङ, साउन ३१ । मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहन्दी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालि�
गाईघाट, उदयपुर / स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बाल
मोरङको कानेपोखरी गाउँपालिकामा अबस्थित स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउने सुत्केरीले झण्डै सात हजार भत्ता पाउने भएका छन् । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँ�
जिवन फुयाल ।। पुर्वका कार धनीहरुले अब कार डेकुरेसनका सर–सामानहरका लागि अब बोर्डर पारी गइरहनु नपर्ने भएको छ । सुनसरीको इटहरीमा युवा ब्यवसायी सार्थक थापाले संचालन गर्दै आएको कामख्या कार एसोसेरिज एण्ड टायर्स सेन्टरले सुफत म
हिमांशु राय-मोरङ /प्रदेश प्रज्ञा-प्रतिष्ठान ऐन सं�... ... ...
इटहरी । इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्र�... ... ...
इटहरी /नेपाल प्रेस युनियन सुनसरी शाखाको दशौँ जि�... ... ...
इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत त�... ... ...
धरान । धरान उपमहानगरपालिका वडा नंं. २० कृषि �... ... ...
काठमाडौं । यो साता सेयर बजार उतारचढावमा रह्यो। �... ... ...
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved