इटहरीकी अञ्जनाको गर्भपतन गराएको तेस्रो दिनमा मृत्यु, हत्याको आशंका गर्दै माइती पक्षद्वारा प्रहरीमा उजुरीधनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ माइती भई इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा विवाह गरी आएकी मनिला बुढा
इटहरी/ संखुवासभाको पाँचखपन नगरपालिका ५वाना बजारमा २८गते हिले जात्रा हुने भएको छ। हिले जात्राको अवसरमा शनिवार बिशेष कार्यक्रम हुने भएको छ। कार्यक्रमको अवसरमा शनिबार दिउसो बिभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम
भोजपुर । भोजपुरमा मोटरसाईकल चोरीमा सलग्न ६ जनलाई पक्राउ गरि सार्वजानिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले उनिहरुलाई विभिन्न ठाउबाट पक्राउ गरि आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।पक्राउ गरिएकाहरुको स�
सुनसरी / अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका-२, ३,
विराटनगर / विराटनगर विमानस्थलबाट सुनका गहनासहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीस्थित इटहरीका कुलबहादुर सुनुवारलाई मंगलबार बिहान यति एयरलाइन्सबाट काठमाडौँ जाने क्रममा पक
इटहरी / सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा मंगलबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको स
इटहरी / साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वर�
काठमाडौं / आइतवार साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ। आइतवारै मात्र करिब ५० लाख लिटर दूध खपत भएको हो। नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको म�
काठमाडौँ / प्रतिनिधिसभाले द्रुत प्रक्रियाबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतका आधारमा पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसद् बैठकमा राखेका थिए। गृहम�
विराटनगर / प्रदेश १ को नामकरणमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको सर्वदलीय बैठक सहमतिमा पुग्न नसकेपछि बिना निष्कर्ष टुंगिएको हो। दलहरु सहमतिमा पुग्न नसकेपनि सक�
विराटनगर / प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएकाछन्। साउन ८ गतेबाट प्रदेशसभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुन�
सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ । कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्व�
इटहरीमा ट्याङ्रा खोलाको कटान : सेनाले लगाउन निरन्तरको वर्षाले इटहरीको मध्य बजारबाट बग्ने ट्याङ्रा खोलामा बाढी उर्लिएको छ । उर्लिँदो बाढीले इटहरी-८ स्थित नमुना कलेज छेउमा कटान सुरु गरेको छ । मंगलबार बिहान २ बजे�
हाल इटहरी १, २, १९ र २० को मतगणना भइरहेको छ । वडा नं. २० को मतगणनामा भने गलत सूचना प्रवाह भएको पाइएको छ । अहिले पुनः निर्वाचन कार्यालयले सूचना सच्याएर सार्वजनिक गरेको छ । इटहरी २० मा वडाध्यक्षमा कांग्रेसका मणिर�
इटहरीमा जम्मा ७३, ७३३ मत खसेको छ । शुक्रबार भएको निर्वाचनमा इटहरीका २० वटै वडाका २५ वटा मतदान केन्द्रमा कुल सो संख्यामा मत खसेको इटहरीका निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए । उनका अनुसार इटहरीमा जम्मा एक लाख ४ हजार �
इटहरी । स्थानीय तह निर्वाचन केन्द्रीत भएर सुनसरीमा मतदान कार्यका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।प्रदेश नम्बर १मा रहेका दुईवटा उपमहानगरपालिकाहरु सहित १२वटा स्थानीय तह रहेको सुनसरीमा मतदान कार्यका लागि मतदान केन्द्रहरु�
एक नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमनझापा । एक नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । आज प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झा�
इटहरी । भाषा कला साहित्य भनेको महत्त्वपूर्ण कुरा हाे,जवसम्म भाषा,कला,साहित्यलाई महत्त्व दिइदैन तब सम्म समाज समृद्ध नहुने लाेकतान्त्रिक बाम गठबन्धनका मेयर पदका उमेदवार केशव कुमार बिष्टले बताए । नेपाल कलाकर्मी महासंघ प्रदेश न�
धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पूणर् कार्यकाल कामगर्न नपाएपनि प्रतिकुल परिस्थितिमा आफ्नो अढाई वर्षे कार्यकालका उपलव्धिहरु सहित धरानको खानेपानीका बारेमा श्वेतपत्र जारी गरेका छन् । सोमवार आयोजित पत्�
अब इटहरीमा कोही पत्रकार लोपारिने छैनन्, कसैको नाकको मूल्य तोकिने छैन, सेवाग्राही कार्यकक्षमा थुनिने छैनन् ।’इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो कार्यकालमा गल्ती औँल्याउने वा प्रश्न सोध्ने पत्रकार र वि�
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्�... ... ...
धनकुटा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयार... ... ...
धनकुटा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्ग... ... ...
इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत त�... ... ...
धरान । धरान उपमहानगरपालिका वडा नंं. २० कृषि �... ... ...
काठमाडौं । यो साता सेयर बजार उतारचढावमा रह्यो। �... ... ...
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved