समाज

    Showing 161-180 of 470 items.
  • दुई इन्जिनियरको मृत्युको कारण खोज्दै मन्त्रालय, सुरक्षा मापदण्डवारे उठ्यो यस्तो प्रश्न

    काठमाडौ । सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परिक्षणका क्रममा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ। इन्जिनियरहरुलाई कस्तो अवस्थामा काममा लगाइएको �

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 940 पटक पढिएको
    • समय अनलाइन
  • ‘धुर्मुस–सुन्तली’ले समाज सेवाका नाममा ठगी धन्दा चलाएको आरोप, सम्पत्ति जफत गर्न माग

    काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ ।कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तल�

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 2215 पटक पढिएको
    • समय अनलाइन
  • इतिहास जोगाउनको लागि "कथा हिजोको"

    कथा हिजोको कार्यक्रम भबिष्यका पीढिका लागि डर लग्दा र रोमान्चक इतीहास ,भाषा ,संस्कार ,आदि जोगाउने कार्यक्रम हो । कथा हिजोको कार्यक्रम को मुख्य उद्देश भनेको अब आउँदो पीढिका लागि इतिहास जोगाउने ,दुख र सुख को अर्थ बुझाइ जिवन जिउन प्�

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 2040 पटक पढिएको
    • समय अनलाइन
  • २० लाख ५० हजार अमेरकिी डलर खर्चेर पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी प्रदान गरँिदै

        नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय वकिास कार्यक्रम ९युएनडपिी० सँगको सहकार्यमा जविकिोपार्जन पुनःउत्थानका लाग िदगिो पर्यटन परयिोजना कार्यक्रम संचालनमा ल्याएको छ । कोभडि-१९ को प्रभाव पर्यटन क्षेत्रका मजदुरहरु�

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 1220 पटक पढिएको
    • समय अनलाइन
  • सहदि रामबृक्षको २७ औ स्मृतकिो अवसरमा रामबृक्ष मञ्चको शलिान्यास

      शहदि रामबृक्ष यादवको २७ औं स्मृत िदविसको अवसरमा धनुषामा वविधि कार्यक्रम गर िमनाएको छ ।   बुधबार धनुषाको नेकपा माओवादी केन्द्र धनुषाले कोरोना संक्रमण रोकथाम तथा नयिन्त्रण हुन नसकेकाले पालकिा स्तरमै सहदि रामबृक्ष यादवको �

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 1428 पटक पढिएको
    • समय अनलाइन
  • धरान १७ मासु बजार डटकम सञ्चालनमा

    धरान (२०७७-११-३०)धरानमा मासु डटकम संचालनमा आएको छ Iस्वादेशमै बसेेर केहि गर्न सकिन्छ भन्ने उदेश्यले धरान १७ रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्यएको होI मासुबजार डटकमको शुभारम्भ धरानका मेयर तिलक राईले रिबन काटेका संचा�

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1647 पटक पढिएको
    • आयुष लिम्बु
  • कोभिड- १९ अपडेट पैसा मुख्य समाचार कोरोना बीमा गर्ने सोच्दै हुनुहुन्छ?

    काठमाडौँ – बीमा समितिले वैशाख ७ गतेदेखि औपचारिक रुपमा कोभिड–१९ सम्बन्धी बीमालेख जारी गर्‍यो। त्यसको करिब एक महिनापछि अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते चालु आर्थिक वर्षको बजेट भाषण गर्दै एक लाख रुपैयाँको कोरोना ब�

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1925 पटक पढिएको
    • समय अनलाइन
  • गन्तव्य नेपाल द्वारा ७ महिना देखि अलपत्र चेलिहरुको उद्दार,झारे हर्षका आँशु

    काठमाडौं । गन्तव्य नेपाल साउदीले साउदी अरबको एक कम्पनि रियादमा कार्यरत करिब ७ महिना देखि कम्पनीले काम नदिएर अलपत्र परेका ६ महिला दिदिबहिनीको उद्दार गरि नेपाल पठाएको छ।निकै जटिल परिस्थितिका साथ गन्तव्य नेपाल तथा गन्तव्य नेपा�

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1899 पटक पढिएको
    • समय अनलाइन
  • प्रतितोला १६०० ले घट्यो सुनको भाउ

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रूपैयाँले घटेको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम छ।   महासंघले ३ साउनमा सुनको मूल्य एक लाख ४०० रुपै�

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1572 पटक पढिएको
    • समय अनलाइन
  • ‘ पथरीशनिश्चरे – ३ का वडाध्यक्ष चेम्जोङ निर्दोष हुनुहुन्छ’

      पथरीशनिश्चरे/ श्रीराम जानकी नर्सरीका सञ्चालकहरुले पथरी शनिश्चरे वडा नम्बर ३ का वडाध्यक्ष डम्बर चेम्जोङ निर्दोष रहेको बताएका छन्। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नर्सरी सञ्चालकहरुले यस्तो भनेका हुन्। यूएनएचसिआरले उप�

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 2363 पटक पढिएको
    • समय अनलाइन
  • फेरि बढ्यो सुनको मूल्य, तोलामै एक लाख नाघ्यो

    सुनको मूल्यमा यतिबेला निकै उतार चढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेक�

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1686 पटक पढिएको
    • समय अनलाइन
  • सिन्धुपाल्चोकमा आजदेखि सात दिन लकडाउन

    काठमाडौं। सिन्धुपाल्चोकमा आजदेखि लकडाउन लागू गरिएको छ। कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बिहान पाँच बजेदेखि आउँदो सात गेत राति १२ बजेसम्मका लागि लकडाउन लागू भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खन�

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1383 पटक पढिएको
    • समय अनलाइन
  • प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध सुदूरपश्चिमका पत्रकार आन्दोलित

    सुदूरपश्चिम प्रदेश सभाले विवादित बुँदा सहित रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेपछि सुदूरपश्चिमका पत्रकार आन्दोलित भएका छन् ।पत्रकारहरुले पूर्ण प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने खाल

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1470 पटक पढिएको
    • समय अनलाइन
  • झापामा काेराेनाकाे त्रास : अस्पताल डुलाउँदा डुलाउँदै दुईको मृत्यु

    झापा / कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई –५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटब�

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1551 पटक पढिएको
    • समय अनलाइन
  • करेन्ट लागेर झापामा १ जनाको मृत्यु

    झापा । ईलामको साक्फारा घर भई झापाको दमक नगरपालिका-१ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घा

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1291 पटक पढिएको
    • समय अनलाइन
  • तमोर नदिले बगाएर १ जना बेपत्ता

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका-५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएक�

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1328 पटक पढिएको
    • समय अनलाइन
  • जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना, अदालत तीन दिन बन्द

    विराटनगर / जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना संक्रमण देखिएकाे छ । न्यायाधीशमा कोरोना संक्रमण देखिए पछि अदालतकाे काम कारबाही सोमबारबाट तीन दिनका लागि बन्द गरिएको छ । न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भए पछि

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 1967 पटक पढिएको
    • समय अनलाइन
  • माछा मार्ने क्रममा खोलामा डुबेर एकको ज्यान गयो

    मोरङ / मोरङ माछा मार्ने क्रममा खोलामा डुबेर एकको ज्यान गएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर ज्यान गएको हो । आईतवार साँझ उक्त खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 1510 पटक पढिएको
    • समय अनलाइन
  • राहतको दालचामल लुकाएको नुवाकोटमा

    विदुर । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला परेको छ । वडा नम्बर १ को कागतीगाउँमा रहेको भवानी माबि नजिकको पानी ट्याङ्ग्कीभित्र लुकाइएको अवस्थामा स्थानियवासीले ९ बोर�

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1421 पटक पढिएको
    • समय अनलाइन
  • इटहरी उपमहानगरले गाई वितरण

    इटहरी/ इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्वर २०का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभयो । प्रयाप्त सामाजिक दुरी कायम गरेर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1653 पटक पढिएको
    • समय अनलाइन

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved