श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका-१५ मा श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तराईमा शितलहर बढेसँगै विपन्न परिवारको जनजिवन कष्टकर बन्दै गएको अवस्थामा तरुण दल सुनसरी सभापतिले न्यानो कपडा वितरण गरेका छन् । सामाजिक भावनाबाट ओतप्रोत भएका नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले सुनसरी इटहरी वडा नं. १ र २० �
उदयपुर जिल्लाको चौदण्ढी नगरपालीका वाड नं १ तुर्लुंगटार गाउकाबासिले न्यानो कपडा पाए पछि स्थानियहरुमा खुसियाली छाएको छ । सुनसरीको इटहरीमा रहेको क्विक रेस्क्यु टिम नेपालले सो गाउमा करिब ४७ घरपरिवार न्यानो कपडा नपाएर समस्यामा �
प्रदेश १ मा पर्यटन वर्ष २०२० को सुभारम्भलाई भव्य बनाउने तयारी आयोजकले गरेको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले उद्धघाटनलाई भव्य बनाउन समिति र सबै उपसमिति लागेको बताएको छ ।
इटहरीमा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । इटहरी इटहरी १९ की ४७ बर्षिय तारा राई दाहालको मृत्यु भएको हो । आफ्नै आगनमा रहेको आँपको रुपमा रहेको सुकेको दाउरा निकाल्ने क्रममा भुईमा बज्रारिएकी उनको उपचारको क्रममा मृत्यु भए
१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालको लागि पदक जित्ने तेक्वान्दोका ४ खेलाडीलाई मंगलबार धरानमा सम्मान गरिएको छ । पदक जित्ने सबै महिला खेलाडी हुन् । चार जनामध्ये ३ स्वर्ण र २ कास्यसहित तेक्वान्दोमा कुल ५ पदक जितेका छन् । पदक
सिम्रिक एयरले पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउँदै पूर्वका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वका तीन स्थानबाट पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने भएको छ। सिम्रिकले इलामको ऐतिहासिक खलंगा रहेको सू�
सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुका लागि विभिन्न देशमा फ्री भिसा फ्री टिकट गर्ने निर्णय गरेको भएपनी विभिन्न मेनपावर कम्पनीहरुले त्यसको उल्लंघन गर्दै अबैधानिक तरिकाबाट पैसा असुलउपर गर्ने गरेको आरोप लागेको छ । इटहरीस्
अंग्रेजी नयाँ वर्ष प्रारम्भको अवसरमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल आयोजना हुने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा आठौं संस्करणको फेस्टिवल यही पुष १५, १६ र १७ गते सञ्चालन हुने भएको हो । धनकुटाको स
सुनसरीको इटहरीमा मंसिर २८ गते देखि आयोजना गरिएको उद्यमशिल महिला मेला सोमबार सम्पन्न भएको छ । मंसिर २८ गते देखि पुष ६ गते सम्म संञ्चालित उक्त मेलाको खर्च विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेपाल सरकार बाट रु. १५ ल�
महिला बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबालाई प्रहरीले फेरि ३ दिनको म्याद थप गरेको छ । वराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवापीठका मठाधीस कृष्णबहादुर गिरीले हिरासद छल्दै अस्पतालक�
खराब मौसमका कारण यस हिउँदमा पहिलो पटक आइतबार विराटनगर विमानस्थलबाट हुने हवाई उडान र अवतरण रद्द भएको छ । केही दिन यता बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल ढिलो खुल्ने र छिटो बन्द हुने समस्या हुदै आएको थियो । आइतबार विभिन्न एय�
मिस पूर्वाञ्चल २०१९ को उपाधि मोरङ पथरी नगरपालिकाकी १९ वर्षीया रिजु भट्टराईले चुमेकी छन्। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा शनिबार राति धरान सभागृहमा सम्पन्न भएको ग्रान्ड फिलानेमा प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछ�
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन् । महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्�
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ । आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको ह
पुस महिनाको सुरुवातसंगै पुर्वी तराई जाडो बढ्न थालेको छ । विहानै देखि हुस्सु लाग्ने र कठ्याग्रीने जाडो हुन थालेपछि इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले विद्यालय विदाको निर्णय गरेका छन । इटहरी उपमहानगरपालिकाले तीन दि�
सुनसरीकाे हरिनगर गाउँपालिका भुटाहामा बन्दै गरेको ढल निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। बिराटनगरकाे बरगाछी देखि लिएर सुनसरीकाे फुल चाैक सम्म बन्न लागेको हुलाकी सडक आयोजना अन्तर्गत भुटाहामा हुलाकी सडक ठे�
४५ औं साधारण सभापछि धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला १० दिन बित्दा पनि खुल्न सकेको छैन । तालाबन्दी कै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदान समेत स्थगित भएको थियो । धनकुटा ६ स्थित सल्लेरीमा रहेको धनकुटा उद�
प्रदेश सरकार गठन भएको दुई वर्ष बित्न लाग्दा मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । ५ सदस्यीय मन्त्रिपरिषद समावेशी नभएको भन्दै गठन भएकै दिनदेखि आलोचना हुँदै आएको छ । मन्त्रिपरिषद्मा महिला र दलितक
इटहरीबाट बनभोजको लागि मुलघाट हिडेको बसलाइ चलकले ठुलाे दुर्घटना हुनबाट बचाएका छन् । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरुलाइ पिकनिक लिएर मुलघाट गएकाे बेबीलोन बोडिङ स्कुलको बस ब्रेक फेल भइ अनियन्त्रित भएकाे थिय
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्�... ... ...
धनकुटा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयार... ... ...
धनकुटा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्ग... ... ...
इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत त�... ... ...
धरान । धरान उपमहानगरपालिका वडा नंं. २० कृषि �... ... ...
काठमाडौं । यो साता सेयर बजार उतारचढावमा रह्यो। �... ... ...
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved