पत्रपत्रिकाबाट

    Showing 1-20 of 29 items.
  • घरमाथबिाट आएको पहरिोमा घर पुरँिदा ४ जना बेपत्ता

        घरमाथबिाट आएको पहरिोका कारण दक्षणिी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरएिको छ ।   जल्लिा प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहरिाले नौकुण्ड गाउँपालकिा-५ कोलडाँडा भन्ने स्थानमा

    • प्रकाशित मितिः भदौ 3, 2078
    • 42 पटक पढिएको
    • समय अनलाइन
  • भारतबाट आलु आयात नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

    विश्वभर फैलिरहेको कोरोना virus का  कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ I विगतको बर्षहरुमा 15 देखि 25 रुपियाँसम्म बिक्री गर्दै आइरहेको किसानले यो वर्ष भने 35 देखि 55 रुपियाँ किलोसम्म बि�

    • प्रकाशित मितिः चैत्र 14, 2077
    • 249 पटक पढिएको
    • आयुष लिम्बु
  • पोखरामा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको गम्भीर घाइते

    पोखरामा मोटरसाइकलको ठक्करबाट एकजना पदयात्री घाइते भएको छ I  आज विहान करिब 10 बजे पोखरा 25 सुईखे खेत बाट पोखरा आउँदै गरेको घ.१, प ९०७६ न: को मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री 7 बर्षकी सिवानि खड्का घाइते भएकी हुन् I  उनका पोखरास्थित �

    • प्रकाशित मितिः चैत्र 12, 2077
    • 232 पटक पढिएको
    • आयुष लिम्बु
  • हार्दिक बधाई ,रेखा थापा ले समाजसेवी केटासँग लगनगाठो कस्दै छिन्न

    रेखा थापाले सामाजसेवी केटासँग लगनगाँठो कस्दैछिन्नI अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् यसैक्रममा चलचित्र बजारमा रेखा को बारेमा एउटा हल्लाले तरंग सिर्जना गरेको छ I छविराज ओझासँग डिभोर्स पछि रे�

    • प्रकाशित मितिः चैत्र 8, 2077
    • 308 पटक पढिएको
    • आयुष लिम्बु
  • 40 प्रतिशतले घट्यो खाना पकाउने ग्यासको मूल्य

    सडक सञ्जाल नजोडेको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्याँसको मूल्य घटेको छ I तर मूल्य घट्दा पनि प्रतिसिलिन्डर 8 हजार रुपियाँ  तोर्न बाध्य छन् I जिल्लाका दक्षिणी क्षेत्रका तीन वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जाल सँग जोडिएपछ�

    • प्रकाशित मितिः चैत्र 8, 2077
    • 267 पटक पढिएको
    • आयुष लिम्बु
  • फोन गर्नुका रुखका टुप्पामा

    हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका मा रहेको टेलिकम सेवाले पछिल्लो समय काम गरेको छैन Iगाँउमा टेलिफोनले काम नरेपछि गाउ बाट करिब दुइ घण्टा पैदलको बाटो हिडेर यँहा नागरिकले फोन सम्पर्कमा जोडिने गरेको छ I दैनिक दुई घन�

    • प्रकाशित मितिः फाल्गुन 29, 2077
    • 191 पटक पढिएको
    • आयुष लिम्बु
  • अदालत कछुवा गतिमा सर्वोच्चमा १९ हजार मुद्दा फैसला हुन बाँकी

    धरान:जनशक्ति अभावका कारण समयमै न्याय सम्पादन हुन नसक्दा सर्वोच्च अदालतमा मुद्दाको चाङ लागेको छ Iअहिलेे करिब १९हजार मुद्दा फैसला हुन बाँकी छ I५ वर्ष नाघेको मुद्दाको संख्या मात्रै दुई हजारभन्दा बढी छ कतिपया मुद्दा त १० बर्ष पुग्�

    • प्रकाशित मितिः फाल्गुन 28, 2077
    • 196 पटक पढिएको
    • आयुष लिम्बु
  • चार शेर

    मसालामा जीरा धनिया र खोर्सानी चाहियोI आमालाई घरमा बुहारी खान्दानी चाहियोI   मजा आएना गुरु तपाईको गजल पढेरI अलिक फरक किसिमको काहानी चाहियोI   बर्षौ जिन्दा हरनु छ मलाई पनि त यँहाI भ्यगुताले भन्यो कुवामा पानी चाहियोI   यो जमाना

    • प्रकाशित मितिः फाल्गुन 25, 2077
    • 174 पटक पढिएको
    • आयुष लिम्बु
  • एम्बुलेन्स भाडा २ हजार तिर्न नसक्दा ३२ वर्षीया महिलाको मृत्यु

    बर्दिया / अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च बेहोरेर नेपालगन्�

    • प्रकाशित मितिः भदौ 6, 2077
    • 430 पटक पढिएको
    • समय अनलाइन
  • गोंगबु हत्या प्रकरणः अवैध सम्बन्ध र लेनदेन प्रमुख कारण

    काठमाडौं । आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको पाइएको छ । हत्यापछि फालिएको अवस्थामा शव भेटेलगत्तै तीव्र रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्र�

    • प्रकाशित मितिः श्रावण 28, 2077
    • 557 पटक पढिएको
    • समय अनलाइन
  • उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

    ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिक

    • प्रकाशित मितिः श्रावण 27, 2077
    • 401 पटक पढिएको
    • समय अनलाइन
  • नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक, पुरुष संक्रमित ८४ प्रतिशत

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। मह

    • प्रकाशित मितिः श्रावण 27, 2077
    • 434 पटक पढिएको
    • समय अनलाइन
  • कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा ७७ वर्षीय वृद्धको मृत्यु

    विराटनगर / कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा सोमबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । विराटनगर ५ घर भएका उनलाई बिहान उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालको आइसोलेसनमा उनको ३ः१५ बजेतिर मृत्यु भएको जनाइएको छ । अस्�

    • प्रकाशित मितिः श्रावण 20, 2077
    • 334 पटक पढिएको
    • समय अनलाइन
  • हत्यापछि हतार हतार शव जलाउने प्रयास

    काठमाडौं । कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपाली�

    • प्रकाशित मितिः श्रावण 20, 2077
    • 340 पटक पढिएको
    • समय अनलाइन
  • फेरि जोर बिजोर ? आज प्रधानमन्त्रीसँग विज्ञको छलफल

    काठमाडौं। सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।   त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्�

    • प्रकाशित मितिः श्रावण 20, 2077
    • 304 पटक पढिएको
    • समय अनलाइन
  • कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

    काठमाण्डौः समाज र आफ्नै घरपरिवारले पनि घृणा गरेपछि कोरोना भाइरसलाई जितेका धनुषाका एक युवकले आत्महत्या गरेका छन्। उनी हुन्– मिथिला विहारी नगरपालिका-२ का ३५ वर्षीय विशेश्वर यादव। शुक्रबार उनी घर नजिकैको विद्यालयमा बनाएको क्�

    • प्रकाशित मितिः श्रावण 20, 2077
    • 246 पटक पढिएको
    • समय अनलाइन
  • यसरी सल्किँदै छ संक्रमण

    काठमाडौं  । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भया�

    • प्रकाशित मितिः श्रावण 20, 2077
    • 281 पटक पढिएको
    • समय अनलाइन
  • पत्नीको हत्या मैले गरेको होइन, ठूलो डिजाइन गरेर फसाइयोः रञ्जन कोइराला

    काठमाडौं / सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् ।‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा कोइरालाले पत्नीको हत्या नै नगरेको बताए । पत्नी हत्यो�

    • प्रकाशित मितिः श्रावण 16, 2077
    • 283 पटक पढिएको
    • समय अनलाइन
  • धरानबाट जबरजस्ती करणी मुद्दाका अभियूक्त पक्राउ

     धरानमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् ।  २०५८ साल मंसिर २० गते अदालतले जबरजस्ती करणी मुद्दामा अभियुक्त ढहर गरीएका धरान ११ का ३२ वर्षीय सनेत राई पक्राउ परेका हुन् । राईलाई फरार अभियुक्तहरूकाे खेजतलास गर्ने �

    • प्रकाशित मितिः पुष 25, 2076
    • 507 पटक पढिएको
    • समय अनलाइन
  • बम पड्कभन्नु विप्लवको ठूलो भ्रम: एवं पूर्वप्रधानमन्त्री प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्।आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आय�

    • प्रकाशित मितिः बैशाख 8, 2076
    • 941 पटक पढिएको
    • समय अनलाइन

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved